23.2 C
Kathmandu
Saturday, September 30, 2023
माघ-३ शुक्रबार बाँकेको मुख्य सहर नेपालगन्ज को विभिन्न स्थान मा सवारी आवतजावत अबरुद्ध हुने गरी सवारी साधन पार्किङ गरिएको छ।सहरमा अव्यस्थित तरीकाले संचालित ई -रिक्शा लगायतका सवारी साधन जथाभावी साचालन भइरहँदा यात्रु आवतजावत मा समस्या हुनुका साथै विभिन्न समयमा सवारी दुर्घटना हुने गरेको पाइन्छ। स्थानीय सरकारले सडक लाई व्यवस्थित गर्ने मुख्य योजना भनेता पनि अझ सहर अव्यस्थित भयको छ। सडक...
काठमाडौं,२० जेठ । टिप्पणी ‘यतिबेला किन बोले दाहाल रु ’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले १५ गते एक टेलिभिजनमार्फत डेढ वर्षपछि आफू प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरे । यो खुलासाले ओली निकै क्रुद्ध बनेका थिए । भारी मन र खिन्न अनुहार बनाएर ओली भारततर्फ प्रस्थान...
एजेण्डाको हिसाबले नेपाल कम्युनिस्ट पार्टी (माओबादी र एकीकृत माक्र्सवाद लेनिनवाद) दुई ठुला पार्टी कार्यगत मात्र नभइ जब सङ्ठनात्मक रुपमा एक भए तत्पश्चात पार्टीको नयाँ न्वारन भयो । ‘नेपाल कम्युनिस्ट पार्टी’ सधैं बहुमतको कोठरीको आधारमा चल्ने सरकारबाट वाक्क दिक्क भएका जनता कम्युनिस्टको सङठनात्मक एकता पछि संसदिय पाटो बलियो बनाउन लागे र परिणाम पनि आशा अनुरुप देखियो । फलस्वरूप संसदमा दुई...

More News