8.8 C
Kathmandu
Monday, February 6, 2023
Home अर्थ

अर्थ

On each category you can set a Category template style, a Top post style (grids) and a module type for article listing. Also each top post style (grids) have 5 different look style. You can mix them to create a beautiful and unique category page.

कञ्चनपुर, १६ असार -आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ । इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उहाँको आम्दानी तीन गुणाले बढेको हो । आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उहाँले...
चितवन, ८ जेठ-भरतपुर महानगरपालिकाभित्र अटोरिक्साका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि महानगरले यसलाई रोक्ने प्रक्रिया शुरु गरेको छ । महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरी महानगरभित्र सञ्चालन हुने गरी इरिक्सा वा अटो रिक्सा दर्ता तथा सञ्चालन अनुमति प्रक्रिया रोक्नका...
काठमाडौं,४ असार । प्रदेश सरकारले आर्थिक बर्ष २०७५र०७६ का लागि प्रस्तुत गरेको राजस्व तथा व्ययको अनुमान बजेट माथिका छलफलमा सत्तापक्षकै सदस्यहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनीहरुले आवश्यकताभन्दा पनि बजेट मन्त्रीमुखी भन्दै सरकारको कडा शब्दमा आलोचना गरे । सत्तारुढ नेकपाका...
काठमाडौँ, २७ चैत । नेपालीलाई भात नै खानुपर्ने बानीका कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ । मुलुकका धान खेत बाँझो छन्, दैनिक एकहजार ५०० नेपाली वैदेशिक रोजगारीका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिइरहेका छन् । युवा नहुँदा बर्सेनि...
काठमाडौं,२७ मंसिर–  संघीय संरचनाका तीनै तहका सरकारले गर्ने आर्थिक गतिविधिलाई पारदर्शी बनाउन अर्थ मन्त्रालयले आर्थिकसम्बन्धी कानून निर्माणमा केन्द्रीय भूमिका निर्वाह गरि रहेको छ । संविधानमा उल्लेख भएअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्र भित्रको विषयमा कर लगाउन...
महेन्द्रनगर (धनुषा), १ भदौ । बाढीले धनुषामा रु २५ करोडभन्दा बढीको माछा बगाएको छ ।  बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दैआएका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप...
काठमाडौँ ९ जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा...
काठमाडौँ, १ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासका लागि हस्तकलाका सामग्रीको प्रवद्र्धनमा जोड दिनुभएको छ । नेपाल हस्तकला महासंघद्वारा भृकुटीमण्डपमा आजदेखि शुरु भएको १५औँ संस्करणको हस्तकला मेला तथा १३आँै प्रतियोगितात्मक हस्तकला प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले हस्ताकलाको विकासले मात्र देशको आर्थिक...
धनुषा, ३ जेठ-नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ । दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गर्नुभएको सिधा बस सेवा एक...
काठमाडौं, १९ बैशाख– सरकारले आगामी साउनदेखि चोभारस्थित हिमाल सिमेन्टको जग्गामा अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह निर्माण गर्ने भएको छ । बाहिरी मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । बन्दरगाह निर्माणको काम...
- Advertisement -

LATEST NEWS

MUST READ