23.2 C
Kathmandu
Saturday, September 30, 2023
Home अर्थ

अर्थ

On each category you can set a Category template style, a Top post style (grids) and a module type for article listing. Also each top post style (grids) have 5 different look style. You can mix them to create a beautiful and unique category page.

काठमाडौं,१३ असार । विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा सरकारले रोक लगाएको छ । तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी । पछिल्लो एक सातामा तरकारी र फलफूल  बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएका छन् । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष...
काठमाडौं,१२ असार ।  इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले चिया उद्योग आजदेखि बन्द गरेका छन् । नगरपालिकाले तोकेबमोजिमको मूल्यमा हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको संगठन सूर्योदय टी एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गरेको हो । नगरपालिकाले...
काठमाडौं,१० असार ।  सात सय ५३ स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दैछन् । कानुनी व्यवस्था अनुसार स्थानीय तहका लागि बजेट पेश गर्ने आज अन्तिम दिन हो । अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा...
काठमाडौं,२ असार । होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले मजदूरको...
काठमाडौं,२ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २–२ रुपैयाँका दरले मूल्य...
काठमाडौं,१ असार । सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउँदैछन्। सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ। प्राप्त विवरणअनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३...
काठमाडौं,१ असार । विद्युत् प्राधिकरणले दुईवटा बृहत् जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेको छ। विभिन्न बहुपक्षीय तथा द्विपक्षीय दाताको आर्थिक सहयोगमा प्राधिकरणले माथिल्लो अरुण १०६ मेगावाट र दूधकोसी ६३५ मेगावाट आयोजना एकसाथ अघि बढाएको हो। यी आयोजना सम्पन्न भएपछि...
काठमाडौं,२० जेठ । आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ। पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ। पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ।...
काठमाडौं,१६ जेठ । बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहिले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दैन । यसअघि अविवाहितले तीन लाख ५० हजार र...
काठमाडौं,१६ जेठ । सरकारले व्यक्ति र दम्पतीले आयकर छुट पाउने आम्दानीको सीमा बढाएको छ। आगामी आर्थिक वर्ष ०७६ ७७ को बजेटमा आयकर नलाग्ने दरको आम्दानीको सीमा बढाएको उल्लेख छ।  अहिलेसम्म व्यक्तिको वार्षिक तीन लाख ५० हजार र दम्पतीको चार...
- Advertisement -

LATEST NEWS

MUST READ