१६० किलो चरेस सहीतको ट्रक प्रहरी नियन्त्रणमा

धादिङ,२५ चैत । धादिङको गजुरी गाउँपालिका–१, गलौदीस्थित पेट्रोलपम्पबाट प्रहरीले आइतबार चरेससहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकचालक भारत, उत्तर प्रदेश, मैनपुरीका २५ वर्षीय शशीकान्त रहेका छन् । काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको भारतीय ट्रकमा लुकाइ–छिपाइ लैजान लागिएको चरेस बरामद गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here