सडक निर्माण ठेकेदार को लापरवाही को कारण जनता ले भोग्दैछन् सास्ती

खबरै खबर संबाददाता
खजुरा-२ बाँके,
मंसिर-२९ , आईतबार
शुक्रबार राती परेको पानी को कारण बाँके को जनजीवन अस्तव्यस्त भएको छ। साविक सीतापुर गा.बि. स. हाल खजुरा गाउँ पालिका वडा नं-२को किरण नाला पूल को नजिक सडक निर्माण लाहाप्रबाहि का कारण यात्रु सास्ती भोग्न बाध्य छन्। नेपालगन्ज-गौघाट सडक खण्ड गणेशमान चोक देखि गौघाट सम्म १३ किलो मिटर लम्बाई छ।यस सडक खण्ड अन्तर्गत विभिन्न ठाउँ मा सडक ध्वस्त छ। सडक को मर्मत को लापरवाही को कारण यात्रुहरु वर्षात याम होस या हिउँत मा दुःख झेल्न बाध्य छन्। जसका कारण बेला- बेलामा दुर्घटना हुने गर्दछ। सरोकार वाला निकाय को ध्यान जान जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here