सडकको अवस्था जीर्ण

नेपालगँज बाँके, कार्तिक २०

नेपालगँज उपमहानगरपालिका वडा नं १ जिल्ला प्रहरी कार्यालय देखि ५०० मिटर धम्बोझी चोक सम्मको सडकको अवस्था अत्यन्तै जीर्ण छ। अति व्यवस्थ यात्रु चाप रहने सडक स्थानिय बासिले धेरै सास्ती खेप्नु परेको छ। नेपालगँज देखि गुलेरिया सम्म दैनिक यात्रु वाहक गाडीहरु व्यवस्थ रहने गर्दछन्। नेपालगँज उपमहानगरपालिका वाड नं १ पहिलो सडकको स्तर उन्नत गर्नलाई प्राथमिकत्तामा पर्नु पर्ने भएता पनि नगरपालिकाले लापरवाही गरिरहेको छ। उक्त सडकलाई स्तर उन्नत गर्न सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here