शिक्षा बजेट न्यूनतम १३.५ % पुर्‍याउन सुझाव

काठमाडौं, २९ माघ – शिक्षा क्षेत्रमा सरकारी बजेट घट्दै गएपछि गुणस्तर वउद्धिमा असर परेको भन्दै विज्ञहरुले यस क्षेत्रमा १३.५ प्रतिशत पुर्‍याउन सुझाव दिएका छन् । चालू आर्थिक वर्षमा क्षेत्रमा ९.९ प्रतिशतमात्रै बजेट विनियोजन गरिएको छ ।

पछिल्लो केही वर्षमा कूल बजेटको आकार बढे पनि शिक्षा क्षेत्रमा भने सोही अनुपातमा वृद्धि हुन सकेको छैन । आजको कारोबारमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here