रौतहटकोे एक हार्डवेयर गोदाममा भिषण आगलागी

रौतहट, १४ चैत । रौतहटकोे एक हार्डवेयर गोदाममा आगलागी भएको छ । चन्द्रपुर नगरपालिका–६ मा रहेको राहुल हार्डवेयर एण्ड फर्निचर गोदाममा आगलागी भएको हो । बिहानै देखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ  प्लास्टिक, प्लाइउड र फलामका सामानहरुको ठूलो गोदाममा आगो लागेकाले निभाउन समस्या परिरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि गौर र चन्द्रपुर नगरपालिकाको अग्नी नियन्त्रकसँगै बारा, सर्लाही र हेटौंडाबाट समेत दमकल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here