काठमाडौं,विन्ध्यवासिनी फाउन्डेसनको सहयोगार्थ सम्पन्न रामकृष्ण ढकाल एकल साँझ–२०७३ को भिडियो बजारमा आएको छ ।
चैत १८ गते प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रम धेरै राम्रो भएको थियो । विन्ध्यवासिनी म्युजिक प्रालीको यू–टुव च्यालनमा आएको भिडियोमा ढकालले आफ्ना पुराना तथा नयाँ गीत गायका छन् ।
गायक ढकाललाई गायिका देविका बन्दना, जुना प्रसाईं तथा प्रविशा अधिकारीले साथ दिएकी छन् ।
भिडियोः

