यस्तो रैछ नौलाखे तारा को भिडियो

काठमाडौं, १९ जेठ– सामाजिक सन्देशमुलक म्युजिक भिडियो आकाशैको नौलाखे तारा रिलिज भएको छ । विहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हस्तलिखित गलैंचाका विश्वप्रसिद्ध डिजाइनर जोन   केथले भिडियो सार्वजनिक गरे ।

छिरिङरितार शेर्पा निर्देशित भिडियोमा ऋचा शर्मा, टीकाभक्त जिरेल र गलैंचा उत्पादनमा सक्रिय कामदारहरुले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै निर्देशक शेर्पाले जीवनका वास्तविक पात्रको कथालाई पर्दामा उतार्न पाउादा निकै खुशी महसुस भएको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here