मुलुकका परियोजनामा सरकारको ध्यान गएनःसांसद कुँवर

काठमाडौं,२९ माघ । राष्ट्रिय सभाका सांसद शेरबहादुर कुँवरले मुलुकभरका आयोजना तथा परियोजनाहरुको निर्माण कार्य यथासिघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय सभामा बोल्दै उहाँले निरन्तररुपमा पहिलादेखि चलिआएका परियोजनाहरुमा केन्द्रबाट रकम प्रदेशलाई हस्तान्तरण गरी प्रदेश अन्तर्गत राखिएका तीनै परियोजनालाई अहिले केन्द्रबाट तत्काल अघि नबढाउनु भनी निर्देशन भएको भन्दै परियोजनाहरुको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउन माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here