मिनी ट्रकले ठक्कर दिंदा

मुगु,१ कार्तिक– मुगुमा मिनी ट्रकले ठक्कर दिंदा एक पैदल यात्रीको मृत्यु भएको छ । मुगुबाट जुम्ला तिर जाँदै गरेको भे १ ख १८९८नम्बरको मिनी ट्रकले हिजो मुगु र जुम्लाको सिमाना भुलभुलेमा ठक्कर दिंदा जुम्ला जिल्ला कानका सुन्दरी गाउँपालिका २ का कुलबहादुर बुढाको घटनास्थलमा मृत्युु भएको हो ।  ट्रकका चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here