मान्छे मार्ने बाघ नियन्त्रणमा

मकवानपुर, १४ चैत । मकवानपुरको मनहरीबाट मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको संयूक्त टोलीले मंगलबार बेलुका लट्याउने गोली हानी बाघ  नियन्त्रणमा लिएको हो । गत सोमबार उक्त बाघले आक्रमण गर्दा घाँस काट्न गएकी मनहरी प्रतापपुरकी सरस्वती वर्तौलाको मृत्यू भएको थियो । बाघको आक्रमणबाट अन्य दुईजना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here