भोलि अत्यावश्यकीय सामग्री खरिद गर्न बिहान ११बजे देखि ३बजे सम्म लक डाउन निषेधित क्षेत्र केही खुकुलो बनाउने

खबरै खबर संबाददाता
बाँके(नेपालगन्ज)२५,वैशाख
विश्वमा फैलिएको कोरोना भाइरस(COVID, 19) विरुद्ध गरिएको लकडाउन बाँकेमा पनि कडाईका साथ लकडाउन यथावत , शुक्रबार अत्यावश्यकीय सामाग्री खरिदका लागि ११ बजेदेखि ३ बजेसम्म निषेधित क्षेत्र केही खुकुलो बनाउने जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार भएको सर्वदलीय, सर्वपक्षीय बैठकको निर्णय । जिल्ला प्रशासनले जारी गरेको पास बाहेकका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here