बाघको आक्रमणबाट एक महिलाका मृत्यु

बाँकेका कोहलपूरमा बाघका आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । बाघको आक्रमणबाट कोहलपुरकी वडा नं १३ कि ७५ वर्षिय काली बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान जङ्गलमा घास काट्न गएका बेलामा बाघले आक्रमण गरी उनको बायाँ खुट्टा, टाउको र हिपको भाग खाई मृत्यु भइसकेको अवस्थामा शव फेला पारी शवको प्रारपिभक अनुसन्धान गरी पोष्टमार्टमका लागि नेपालगँजका भेरी अञ्चल अस्पतालमा पठाएको इलाका प्रहरी कोहलपुरबाट जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here