पूर्वप्रधानमन्त्री चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दियो( भिडियो सहित)

काठमाडौं,१६ चैत । आज बिहानै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दियो । बानेश्वरमा चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको थियो ।

जिकज्याक सँग आपतकालिन साईरन बजाएर हुइँकिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको गाडीले दुई जना सवार स्कुटरलाई ठक्कर दिएको थियो। एक सर्वसाधरण  स‌जिव लामा तमा‌गले खिचेको उक्त भिडियो अहिले भाइरल बनेको छ। सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी सुरज कुमार श्रेष्ठले घटनाको छानविन भइरहेको जानकारी दिनुभयो ।

होइन यो APFको गाडीले के गर्न खोजेको??isn't this road for us??VIP security भन्दैमा यस्तो त गर्नु भएन नि solti.#fkoffshare this post if u agree

Posted by Sanzip Lama Tamang on Friday, 29 March 2019

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here