ओली, पण्डित, रायमाझी, महत रहेको भिडियोमा यसरी छिरे धमला (भिडियो सहित)

काठमाडौं, ६ चैत– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखान र टुक्काको खानी मान्छन् । अब यो भिडियो हेरेपछि अभियनका पनि खानी भन्ने छन् । यसो त यो भिडियोमा हमला भित्रका धमला अर्थात ऋषी धमलालाई पनि देख्न सकिन्छ । उनी समाचार संकलनका समयमा मात्र नेताका अगाडी हाेइन यहाँ त सिंगै म्युजिक भिडियो निर्माणका क्रममा पनि धमला हमला गर्न पुगे ।

तिलक बस्नेत र मनिशा राईको स्वरमा रहेको राष्ट्रिय भावको गीत को म्युजिक भिडियोमा ओली सहितका नेताले देख्न पाइने छ । भिडियोमा लालबाबु पण्डित, टोपबहादुर रायमाझी, रामशरण  महत, ऋषि धमला सहितलाई हेर्न पाइने छ । गीतमा शब्द तथा संगीत तिलक बस्नेतको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here