एमालेका भानुभक्त ढकाल

मोरङ,२३ मंसिर–  एमाले उम्मेदवार भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार सुनिलकुमार शर्मालाई पराजित गर्दै गर्दै ढकाल विजयी हुनुभएको हो । ढकालले ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ५ सय ६ मत पाउनुभयो ।
ढकाल एमाले संसदीय दलका पूर्व प्रमुख सचेतक हुनुहुन्छ भने कांग्रेस उम्मेदवार शर्मा मेडिकल कलेज सञ्चालक हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here