एमालेका खड्ग केसी विजयी

गुल्मी, २३ मंसिर-प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश ‘क’ मा नेकपा (एमाले) का खड्ग केसी विजयी हुनुभएको छ ।

केसीले १६ हजार १६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शालिकराम पन्थीले ११ हजार ६७३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कमलराज गौतमले जानकारी दिनुभयो ।

दुईवटा प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको गुल्मीमा पछिल्लो मतपरिणामअनुसार सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here