एबिसी संचारको ब्युरो टिमले नेपालगन्जमा राहत वितरण गर्‍यो

बाँके २१ चैत

बिश्वमा कोरोनाको त्रास फैलिएको छ बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा एबिसी संचार ५. नम्बर ब्युरो टिमले शुक्रबार नेपालगन्जमा समाजिक कार्य गरेको छ ।
कोरोना विरुद्ध एबिसी संचार ब्यूरो टिमले बाँकेको नेपालगन्जमा रहेको समाज बिकास तथा प्रबर्द्धन केन्द्रमा रहेका अनाथ असहाय तथा सडक बालबालिका संरक्षण गृहलाई वितरण गरिएको एबिसी संचार पाँच नम्बर ब्युरो प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here