एनसेलको आभांशबाटै कर असुल्ने तयारी

काठमाडौं, ३० असार – एनसेलले सेयर खरिदबिक्रीबापतको पुँजीगत लाभकर दाखिला नगरसम्म लाभांश विदेश लैजान नपाउने भएको छ ।

अर्थ मन्त्रालय ले नेपाल राष्ट्र बैकलाई पत्राचार गर्दै लाभकर दाखिला नभएसम्म लाभांश रोक्न निर्देशन दिएको छ । आजको कारोबारमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here