अविवाहितलाई चार लाख र विवाहितलाई साढे चारलाखसम्मको आम्दानीमा छुट

काठमाडौं,१६ जेठ । बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहिले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दैन ।

यसअघि अविवाहितले तीन लाख ५० हजार र विवाहितले चार लाखसम्मको आम्दानी कर तिर्नुपदैनथ्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here