23.2 C
Kathmandu
Saturday, September 30, 2023

बारपाकसम्म म्याराथुन दौड हुने

काठमाडौं,३ साउन ।  गोरखाको ऐतिहासिक लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुन दौड हुने भएको छ । दौडेर राजा हुने प्रचलन रहेको लिगलिगकोटदेखि २०७२ बैशाख १२ को भूकम्पको...

विश्वकप क्रिकेटः इंग्ल्याण्डले पहिलो पटक उपाधी हात पार्यो

एजेन्सी । इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । ल लण्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित...

विश्वकप फाइनलः न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै

एजेन्सी । विश्वकप क्रिकेटको फाइनलमा आज न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ । क्रिकेटको ‘घर’ लर्ड्समा हुने फाइनल खेल नेपाली समयअनुसार...

विश्व महिला फुटबलमा नेपालको वरियता दुई स्थान सुधार

काठमाडौं,२७ असार ।  विश्व महिला फुटबलमा नेपालको वरियता दुई स्थान सुधार भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई स्थानमाथि उक्लदै...

इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जित्यो नेपालले

एजेन्सी ।  नेपालले एसीसी युथ नाइन्टिन इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा आज सम्पन्न प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले...

आईसीसी यू–१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा नेपालको ब्याटिङ सुरु( लाईभ हेर्नुहोस्...

आईसीसी यू–१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ ।  किनारारा ओभल क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको...

मेसीले किन रातो कार्ड खाए ?

कोपा अमेरिका २०१९ मा अर्जेन्टिना तेस्रो स्थानमा रह्यो र लियोनल मेसीले आफ्नो खेल जीवनमै दोस्रो पल्ट रातो कार्ड खाएका छन् । नेपाली समय अनुसार...

अर्जेन्टिना कोपा अमेरिका कप फुटबलमा तेस्रोमा

एजेन्सी । चिलीलाई १४ बर्षपछि हराउँदै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलमा तेस्रो भएको छ । आज बिहान भएको तेस्रो स्थानको प्रतिस्पर्धामा २–१ को जित...

श्रीलंका र वेस्ट इन्डिज भिड्दै

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज हुने खेलमा दक्षिण एसियाली टोली श्रीलंकाले क्यारेबियन टोली वेस्ट इन्डिजको सामना गर्दैछ । उक्त खेल चेस्टर ली स्ट्रिटस्थित...

विश्वपकः भारत र वेस्ट इण्डिज भिड्दै

एजेन्सी । एकदिवसीय विश्वकपमा भारतले आज वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्ने भएको छ । ५ खेलमा ४ जित हासिल गरिसकेको भारतका लागि अर्को एक खेल...
- Advertisement -

LATEST NEWS

MUST READ