दिनेश राणा मगरकाे माैलिक भाका सालैजाे बजारमा(भिडियाे सहित)

लाेक तथा दाेहाेरी गायक दिनेश राणा मगरकाे सालैजाे बजारमा अाएकाे छ । पिरूङ गाउँ बाेलकाे गीतमा माैलिक शव्द सुन्न पाइन्छ । राम कुमार गुरूङकाे शव्द,संगीत तथा दिनेश राणा मगर तथा शमिर्ला गुरूङकाे अावाजमा रहेकाे गीतकाे  भिडियाे करण चैसिरले  खिचेका छन् । दिपेन्द्र  तिमिल्सिनाकाे निर्देशनमा रहेकाे गीतमा निर अाले र अारूसि मगरलार्इ देख्न पाइर्न्छ ।

भिडियाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here