विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्दै

मोरङः२८ जेठ-मोरङको विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएको छ । विराटनगर विमानस्थललाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रियस्तरको बनाउने बारे सरोकारबालाबीच छलफल भएको छ ।

विराटनगर विमानस्थलबाट पोखरा र माउण्टेन फलाइट सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार आयोजना गरेको वायुसेवा कम्पनीहरुको सेवा तथा विमानस्थल सञ्चालनका भावी योजना बिषयक अन्तरक्रियामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रि स्तरमा स्तरोन्नति गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here