८० बर्ष अघिको काठमाडौं कस्तो ?

तपाई आज भन्दा ८० बर्ष अघिको काठमाडौं कस्तो थियो भनेर कल्पना गर्न सक्नु हुन्छ ? पक्कै पनि आज भन्दा ८० वर्ष अघिको काठमाडौं तपाई हेर्नु भयो भने अचम्ममा पर्नुहुने छ । हामी तपाईलाई आज भन्दा ८० वर्षको काठमाडौं विभिन्न फोटोमा देखाउँदै छौं ।

नाेटःयी सबै फोटाहरु हामीले अनलाईन मार्फत खोजी गरि प्रकाशन गरेका हौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here