४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन, कसको के भयो ? (हेर्नुहोस् सूची)

काठमाडाैं, २९ पुस – सरकारले ४६ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा र नगरसभाको सिफारिसमा सरकारले नाम हेरफेर गरी राजपत्रमा प्रकाशित गरिसकेको छ । सरकारले खोटाङ, म्याग्दी, मुस्ताङ र मकवानपुरका ३र३ वटा, सुनसरी, काभ्रे, मुस्ताङ, गोरखा, सल्यान, जाजरकोट, र बाजुराका २र२ वटा गाउँपालिकाको नाम परिवर्तन गरेर यसबारेको सूचना राजपत्रमा प्रकाशित गरेको हो ।

केही स्थानीय तहको नाममात्र परिवर्तन गरिएको छ भने केहीको को नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । गाउँपालिकाका र नगरपालिकाको नाम र केन्द्र हेरफेर सम्बन्धी विस्तृत विवरण उज्यालो अनलाइनमा पढ्न सकिनेछ ।

हेर्नुहोस् सूची…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here