३४ जिल्लाका सबै शिक्षण संस्था बन्द

काठमाडौं, २५ बैशाख– यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि सरकारले आजदेखि ३१ सम्म प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिएको छ ।
आजदेखि सो प्रदेशका विद्यालयमा पठनपाठन हुने छैन । साथै गृह मन्त्रालयले विज्ञप्ति जारी गरी निर्वाचनका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने पनि जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here