२० वर्ष नपुग्दै स्थायी बन्ध्याकरण

अछामं, २५ असार – साँफेबगर –७ अछामकी थिउरी लुहारको उमेर १९ वर्ष पुग्यो । ‘टिन’ समूहकी उनका दुई सन्तान छन् ।

२० वर्ष नपुग्दै दुई छोराकी आमा बनेकी उनलाई अब थप सन्तानको रहर छैन । त्यसैले उनले एक महिनाअघि नेपालगन्ज पुगेर स्थायी बन्ध्याकरण गराइन् ।
उनीमात्र होइन जिल्लामा गत साउनउता उनकै समेर समूहका अन्य २१ महिलाले मिनिल्याप गराएको जिल्ल स्वास्थ्य कार्यालय अछामको तत्यांकमा उल्लेख छ । आजको राजधानीमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here