१२० बालबालिकामाथि यौन दुर्व्यवहार

काठमाडौं,६ भदौ  :बालबालिकामाथि हुने यौन दुव्र्यवहार, बलात्कारलगायत हिंसाले विकराल रुप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म ३ महिनाको अवधिमा १ सय २० जना बालबालिका यौन दुव्र्यहार र बलात्कारजन्य
घटनाबाट पीडित भएका छन् ।

केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । दुर्जजना बालक जर्मन नागरिकबाट यौन दुव्र्यबहारमा परेका छन् भने १ सय १८ जना बालिका बलात्कृत भएका छन् ।

यही अवधिमा १२ प्रतिशत १४  जना बालिका सामुहिक बलात्कारमा परेका छन् । यो खबर आजकोनयाँ पत्रिकामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here