११ हवाई साधन भित्र्याउँदै सेना

काठमाडौं, ३ भदौं – नेपाली सेनाले ११ बटा हवाइ साधन थप्ने प्रक्रिया अघि बढाएको छ । आफैंले किन्न गालेको ६ हेलिकप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्राप्त हुने ४ स्काई ट्रक डेढ वर्षभित्र सेनाले लयाउन लागेको हो ।

अहिले सेनासँग १० हवाई साधन चालु छन् भने १५ वटा वटा चल्न सक्ने हालतमा छैनन् । आजको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here