११ नर्स प्रहरी नियन्त्रणमा

काठमाडौं,३ जेठ ।  मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत नर्सहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न माग राखि एक हप्तदेखि अनसनरत ११ जना नर्सहरुलाई आज आठौ दिनमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको ७ जना नर्सहरुलाई जगती प्रहरी चौकीमा लगिएको छ, भने ४ जनालाई पुरानो ठिमी चौकीमा लगिएको छ । अस्पताल प्रशासनले नर्सहरुले राखेको विभिन्न मागलाई वेवास्ता गरेपछि अनिश्चतकालका लागि अनसन बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here