१० रिक्त डिआईजी पदमा बढुवा सिफारीस

भीम नेपाली
काठमाडौं -२९ चैत्र,
नेपाल प्रहरीका १० जना एसएसपीहरु डिआईजीमा बढुवा सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रवार सांझ १० रिक्त डिआईजी पदमा बढुवा सिफारीस गरेको हो । डिआईजीमा बढुवा हुनेमा एसएपीहरु धिरज प्रताप सिंह,शहकुल थापा,बसन्त लामा,घनश्याम अर्याल,प्रकाशजंग कार्की, ईश्वर बाबु कार्की,बसन्त पन्त,उत्तम सुबेदी,रबिन्द्र धानुक र अरुण विसी रहेका छन् ।0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here