बिष्णुकुमार देवकोटा
दाङ ४ पुष
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ समितिले माघ महिनामा दाङमा बृहत् सम्मेलन गर्नै भएको छ ।
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ प्रादेशिक समितिको आज घोराहीमा बसेको बैठकले माघ महिनामा दाङमा बृहत् सम्मेलन गर्नै निर्णय गरेको हो ।
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षतामा सम्पन्न बैठकले आफ्ना सदस्यहरुलाई परिचय पत्र बितरण गर्नै, नृत्य बिद्याको महासंग्राम डान्स आईकन लाई सफल बनाउन सहयोग गर्नै, अक्षयकोष स्थापना गर्नै, विभिन्न व्यक्तिहरुलाई बृहत् सम्मेलनमा सम्मान गर्नै निर्णय गरेको सचिव बिन्दु घिमिरेले जानकारी दिनुभयो ।
यस्तै बैठकले रुपन्देही बाट सुधीर ठाकुरलाई कार्यसमितिमा नियुक्त गरेको छ ।

