काठमाडौँ, १० माघ। विराटनगरमा स्कुल बस दुर्घटना हुदा ६ जना विद्यार्थी घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
विराटनगर–१५ मा रहेको श्रीराम बोर्डिङ स्कुलको बस ठेकेदारले बाटो बनाउने क्रममा थुपारिएको माटोमा चिप्लिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन् । घाइते सबै विद्यार्थीको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

