साझा पार्टीका थापाद्धारा उम्मेदवारी मनोनयन

काठमाडौं, १९ बैशाख–रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा पूर्व सचिव किशोर थापाको उम्मेद्वारी दर्ता गरेको छ। पार्टीले उपमेयरमा निरुपमा यादवको नाम दर्ता गराएको छ।

साझा पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा थापा र रावको उम्मेद्वारी दर्ता गरेको हो। दर्ता कार्यक्रममा पार्टीका अन्य नेताहरु समेत उपस्थित थिए।  उहाँपनि एक चर्चीत उम्मेदवारका रुपमा रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here