साउन १ देखि बक्स अफिस प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, २७ वैशाख । फिल्म उद्योगको कारोबार पारदर्शी बनाउने बक्स अफिस प्रणाली  सरकारले साउन १ देखि लागू गर्ने भएको छ । बक्स अफिस लागू भएपछि निर्माताले आफ्नो आम्दानीको सही हिसाब पाउनेछन भने कारोबार करको दायरामा समेटिनेछन् ।  चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले तयारी अन्तिम चरणमा पुगेको जनाउँदै प्रक्रियामा नआउने फिल्म हललाई कारबाही गरिने बताइन् । कान्तिपुरले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here