काठमाडौं, १५ बैशाख– मुलुकमा सवारी साधानको आयात अनावश्यक रुपमा बढेको भन्दै नियन्त्रणका लागि विभिन्न पहल भइरहेपनि आम सवारीमा पहँुच भने न्यून रहेको छ ।
यातायात व्यवस्था विभागका अनुसार प्रेत्यक ११ जना बराबर एक सवारीसाधान उपदव्ध हुन सक्ने अबस्था छ ।
देशभर हालसम्म दर्ता भएका सवारीसाधनको संख्या र केन्द्रीय तथ्याङ विभागको पछिल्लो जनसंख्या तथ्यांकबीच गणना गर्दा हेर्दा यस्तो अबस्था देखिएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

