सर्वोच्चको फैसलाप्रति सरकार गम्भीर बन्न राप्रपा(संयुक्त)को माग (विज्ञप्ती सहित)

काठमाडौं,२४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)ले एनसिएलका विरुद्धमा सर्वाेच्चले गरेको फैसलाको स्वागत गरेको छ । बुधबार सर्वाेच्चले कर छलि गरेको आरोप लागेको एनसिएल कम्पनीको पैसा स्वयम सरकारले नै उठाउनुपर्ने फैसला गरेको थियो । संयुक्तले यस विषयमा सरकारले छिटै पहलकदमी चाल्नुपर्ने विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।

विज्ञप्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here