सर्वेन्द्र र शैलेन्द्रले लगाए आईजीपीको दर्ज्यानी चिह्न

काठमाडौं, २९ चैत्र। गत मंगलवार महानिरीक्षक पदमा नियुक्त भएका नेपाल प्रहरीका महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले  दर्ज्यानी चिह्न प्राप्त गरेका छन्। गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । दुबै आईजीपीले आजबाट आफ्नो कार्यभार सम्हाल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here