काठमाडौं । पृथ्वी जयन्तीका दिन राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा एक सर्वसाधारणले भनेः पृथ्वी जयन्तीमा सरकारले विदा नदिएर राम्रो काम गरेन । जनताको जे जस्तो चाहाना अनुसार सरकार चलाउनु पर्ने सरकार आफ्नै मनोमानीमा चलिरहेको छ । अहिलेको सरकार ५ बर्षको हो । ५ बर्ष पछि सरकारले मुल्य चुकाउनुपर्छ ।

