सम्बन्धमा चिसोपना ! एमाले–माओवादी एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन

काठमाडौं,१ जेठ । नेकपा एमाले र नेकपा माओवादी एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ ।

परिणामस्वरुप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबचिको बैठक पनि पातालिँदै गएको छ । माओवादी नेताहरुले आफ्नो पार्टी सरकारमा भए पनि निर्णय प्रक्रियामा सहभागी नगराईएको गुनासो गर्न थालेका छन् ।

माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले सचव सरुवादेखि बजेट निर्माण प्रक्रियामा आफुहरुलाई बाहिर राखेर निर्णय गरिएको गुनासो अध्यक्ष पुष्पकमल दाहालसँग व्यक्त गरेका हुन् । नागरिक दैनिकमा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here