सम्पत्ति विवरण नबुझाउने १६ सय जनप्रतिनिधि कारबाहीमा

काठमाडौं,२८ जेठ । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ट सय जनप्रतिनिधि कारबाहीमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो । सम्पत्ति विरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here