सबैभन्दा कान्छी दर्शनाद्धारा मेयरमा उम्मेदवारी मनोनयन

काठमाडौं, १९ बैशाख–विवेकशील नेपाली पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा रञ्जु दर्शनाको मनोनयन दर्ता गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गरेको हो।

चर्चामा रहेका उम्मेदवारमध्य उनि सबैभन्दा कान्छी चर्चीत उम्मेदवार हुन । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here