सप्तरीमा बस दुर्घटना, ५ जनाको मृत्यु, ४५ जना घाइते

सप्तरी,८ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१० मा हिजो बेलुकी साढे ८ बज को १ ख २७९९ नम्बरको यात्रुबाहक बस अनियन्त्रि भएर दुर्घटना हुँदा ५ जनाको मृत्यु् भएको छ भने ४५ जना घाइते भएका छन। सुनसरीको चतरा मेलाबाट राजबिराजतर्फ फर्किदै गर्दा सडक छेउमा रहेको पोखरीमा बस खसेको थियो।

मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ की ७० बर्षिया बेचनीदेवी यादव,६० बर्षिया शिकिला देवी साह,दिनेश रजक र उनका श्रीमती र भखनी देवी यादव रहेका छन। १ जनाको सनाखत हुन बाकी रहेको छ। बस दुरघटनामा घाइते भएका सबैलाई उदार गरी उपचारको लागि बिभिन्न अस्पताल पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here