सचिवहरुको सरुवाको विषयमा माओवादीका मन्त्रीहरु किन असन्तुष्ट ?

काठमाडौं, २५ चैत – सचिवहरुको सरुवाको विषयलाई लिएर नेकपा माओवादीका मन्त्रीहरु असन्तुष्ट भएको पाइएको   छ । खासगरी गृहमन्त्री रामबहादुर थापासहितका केही मन्त्रीहरु आफूले चाहेका सचिव नभएर असन्तुष्ट बनेको पाइएको छ ।

एक माओवाली मन्त्रीका अनुसार मन्त्रिपरिषद्को बैठकले सचिव सरुवा गरेको भनिए पनि मन्त्रिपरिषद्मा त्यसबारेमा कुनै छलफल नै भएको छैन । आजको हिमालय टाइम्समा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here