सगरमाथा लगायत अन्य हिमालहरुको उचाई मापन गरिदै

काठमाडौं,२५ मंसिर–  खानी तथा भूगर्भ विभागले सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालको उचाई मापन गर्ने भएको छ ।
भूगर्भ विभागले आज राजधानीमा एक कार्यक्रम गरी २०७२ सालको वैशाखमा गएको भूकम्पका कारण सगरमाथालगायत अन्य शिखरको उचाई घटेको भन्ने समाचार आउन थालेपछि पुनः मापन गर्ने जनाएको हो ।
विभागले विभिन्न देशका खगोलविद्लाई बोलाएर उनीहरुको सुझाव लिने काम भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here