संसद बैठक विहिबार ४ बजेसम्मका लागि स्थगित

काठमाडौं,जेठ १०—व्यवस्थापिका संसदको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नगरेसम्म संसद बैठक अवरोध गर्ने एमालेको अडानका कारण बिहीबार ४ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here