संसद बैठक मात्र ५ मिनेट किन बस्दै ?

web

काठमाडौं,१७ चैत– व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकले एमाले सांसद स्वर्गीय दुलारी देवीको शोक प्रस्ताव पारित गर्ने संसद सचिवालयका उपसचिव सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
आज दुलारीको शोक प्रस्ताव पारित हुनासाथ संसद बैठक स्थगित हुनेछ । भारतको सितामडीमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सर्लाहीकी ४६ वर्षीय सांसद दुलारीको अघिल्लो बिहिबार उपचारका क्रममा ग्वाकाेर् स्थित बीएन्डबी अस्पतालमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here