संसद बैठक आजपनि बस्दै

web

काठमाडौं, २८ जेठ– व्यवस्थापिका संसद बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने गरि बैठक बोलाइएको छ ।
आजको बैठकमा संसदमा सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममाथि साँसदले आफ्नो धारणा राख्ने कार्यसुची रहेको छ ।

बैठकमा अन्य समसामयिक विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here